शनिबार, असोज १८ २०८२ ०२:३४ PM
काठामाडौं । आजको शेयर कारोबार स्थगित भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडले प्रशासनले कर्फ्यु आदेश जारी गरेकाले आजको धितोपत्र कारोबार स्थगित भएको जानकारी दिएको छ ।
प्रतिक्रिया