×

NIPS - TAFISA 2022 पहिलो पटक देशब्यापीरुपमा आयोजना हुने

images

काठमाडौँ । नेपाल क्यानमुकान कराते डो एसोसिएशन नेपाल र मन्टेश्वरी एसोसिएशन नेपालको सयुक्त आयोजनामा (NEPALINTER PRE- SCHOOL SPORTS - TAFISA 2022) पहिलो पटक देशब्यापीरुपमा कार्यक्रम हुने भएको छ् ।

देशब्यापी रुपमा मन्टेश्वरी तथा प्री-स्कुलका बिद्यालयहरुलाई आवद्ध गराई दुई दिने खेलकुद कार्यक्रम काठमाडौँमा आयोजना हुने भएको मन्टेश्वरी एसोसिएशन नेपालकी प्रमुख संयोजक संजय फिन्जु लामाले बताउनुभयो ।

उक्त कार्यक्रम बैशाख २३ र २४ गते हुने भएको छ । संयोजक लामाका अनुसार बिं स २०७९ बैसाख महिना भित्र परिक्षा तथा भर्ना कार्यक्रम संञ्चालन गर्ने राज्यको निर्देशन भए अनुसार बैसाख दोस्रो हप्ता अगाबै परिक्षाफल प्रकाशित गरीने उहाँले बताउनुभयो ।

करिब एक हप्ता आन्तरीक खेलकुद कार्यक्रमको आयोजना गरी समयको सदुपयोग हुने र उनिहरु मानसीक तथा शारीरीक बिकास हुने भएकाले उक्त कार्यक्रममा अनिर्बाय रुपमा सहभागी हुन उहाँले अनुरोध गर्नुभएको छ् । 

मङ्गलबार २२ चैत २०७८ ०५:३६ PM मा प्रकाशित

प्रतिक्रिया