×

सुनको भाउ आज एक सय रुपैयाँले बढ्यो

images

काठमाण्डाै । हिजो र अस्ति लगातार घटेको सुनको भाउ आज भने एक सय रुपैयाँले बढेको छ । तोलामा आज सुन ९८ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ भने आज पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी १३ सय ४० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मङ्गलबार २२ चैत २०७८ ०१:२५ PM मा प्रकाशित

प्रतिक्रिया