×

२५६७ औ बुद्ध जयन्ती त्रि बि मा बिभिन्न कार्यक्रम गरी सम्पन्न

images

काठमाडौं। त्रिभुवन विश्वविद्यालय  बौद्ध अध्ययन केन्द्रिय बिभागको आयोजनामा २५६७ औ बुद्ध जयन्तीको अबसरमा बिभिन्न कार्यक्रम गरी त्रिबि सेडाहलमा मनायको छ।  । सो कार्यक्रमको उदघाटन प्रमुख अतिथी पर्यटन सस्कृति तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गर्नुभएको थियो ।   

कार्यक्रममा भन्ते र गुरुमाहरुले मंगलबाचन् तथा बुद्धधर्मको आवश्यकताबारे प्रकाश पार्नु भएको  थियो अन्य निकायका धर्मगुरु हरुले बुद्धधर्मका बारेमा बोल्नु भएको सो कार्यक्रमा विश्वाबिद्यालयका पदाधिकारीहरुका  साथै लब्ध प्रतिष्ठित ब्यक्तीहरुको उपस्थिती रहेको बुद्धधर्मका अध्ययता प्रेम थापाले बताउनु भयो ।

सो कार्यक्रम् बिभागीय प्रमुख डा चन्द्रकला घिमिरेको सभापतित्वमा सन्चालन  भएको थियो। यस्तो कार्यक्रम प्रथम पटक आयोजना भएकोमा उपस्थितजनहरुले खुशी ब्यक्त गरेका थिए।  

बिहीबार २१ बैशाख २०८० ०२:०४ PM मा प्रकाशित

प्रतिक्रिया