सोमबार, साउन २० २०८२ ०१:०६ AM
मुग्लिन । मुग्लिन-पोखरा सडक खण्ड अन्तर्गत ऐना पहरामा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।
गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । हाल प्रहरीले उद्धार कार्य जारी रहेको जनाएको छ ।
प्रतिक्रिया