×

हेर्नुहोस आजको मौसम

images

काठमाडौं । आज मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।

नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकोले मुख्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल स्थानीय र पश्चीमी न्यूनचापीय कुनै प्रणालीको प्रभाव छैन ।

सोमबार १९ फागुन २०८१ ०७:०८ AM मा प्रकाशित

प्रतिक्रिया