शशांकको प्रश्न- मन्त्री पनि भएको छैन, भ्रष्टाचार पनि गरेको छैन, मेरो घर किन जल्यो ? शुक्रबार ३ असोज २०८२ ०८:४३ PM काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफ्नो घर जलाइएकोमा गुनासो गरेका छन् । शुक्रबार काठमाडौँमा आयोजित अन्तरक्रियामा बोल्दै डा. कोइ...