भोटेकोशी बाढी: उद्धार, राहत र नीतिगत सुधारका लागि एक हप्ताभित्र सर्वदलीय संयन्त्र बन्ने
- बुधबार ३१ भदौ २०८३ ०२:४३ PM
काठमाडौँ, ३१ भदौ (२०८३) । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी र अभूतपूर्व बाढीका कारण हालसम्म १ हजार ४०३ जनाको शव फेला परेको छ. नेपाल प्रहरीले बुधबार बिहान...