काठमाडौं। रास्वपाका सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधनविरुद्ध परेको मुद्दा पूर्ण इजलासमा सुनुवाई हुने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश हरु विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले उक्त मुद्दा सुनुवाइका लागि पूर्ण इजलासमा पेस गर्न आदेश गरेको हो । महान्यायाधिवक्ताले लामिछानेका दुई वटा मुद्दाको कसुर संशोधनको निर्णय गरेकी थिईन् । सो निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाई सकिएर यस्तो आदेश आएको हो ।
प्रतिक्रिया