×

काठमाडौं-२ र ७ मा रास्वपाका सोविता र पराजुली निर्वाचित

images

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोविता गौतम निर्वाचित भएकी छन्  भने क्षेत्र नं. ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुली विजयी भएका छन् ।औपचारिक परिणाम भने घोषणा हुन बाँकी छ ।

बुधबार ७ मंसिर २०७९ ०६:२२ AM मा प्रकाशित

प्रतिक्रिया