शनिबार, भदौ ७ २०८२ ११:११ AM
काठमाडौँ । संखुवासभाको मागहांग केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
गएराती ११ बजेर १५ मिनट जादा ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
प्रतिक्रिया