×

आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति : कर्जा विस्तार १२ दशमलव ६ प्रतिशतमा सीमित गर्ने लक्ष्य

images

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ । 

आज शुक्रवार चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा विस्तृत मुद्रा प्रदायकको कर्जा विस्तार १२ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह वृद्धि १२ दशमलव ६ प्रतिशत हुने प्रक्षेपण गरिएको बताउनुभयो । 

गएकाे आर्थिक वर्षमा कर्जा प्रवाह वृद्धिदर १९ प्रतिशत रहेको थियो । त्यस्तै बैंकबाट हुने कर्जा केन्द्रीकरण घटाउने भएको छ । 

शुक्रबार​ ६ साउन २०७९ ०५:४४ PM मा प्रकाशित

प्रतिक्रिया