काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा पत्रकारलाई बाहिर सडकमै रोकिएको छ । ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा शुरु भएको बैठकस्थलमा जानबाट सञ्चारकर्मीलाई रोकिएको हो ।
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शूरु भएको छ । ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा शुरु भएको बैठक आज र भोलि बस्ने एमाले प्रचार विभाग प्र...
एमालेको केन्द्रीय कमिटीको बैठक शूरु (फोटो फिचर)
सुरक्षाको कारण देखाउँदै बैठकस्थलमा सञ्चारकर्मीहरूलाई जान रोकिएको बताइएको छ । यस अघि हलसम्म तस्बीर लिन दिइने गरेकोमा यस पटक रोकिएपछि सञ्चारकर्मीहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल पुगेकी छन् ।
भण्डारीको राजनीतिमा पुनरागमन बारे पार्टीमा...
एमालेको केन्द्रीय कार्यालय च्यासल पुगिन् विद्या भण्डारी
सडकको भित्तामा 'पत्रकार' भन्ने कागज टाँस गरेको देखेपछि सञ्चारकर्मीहरुले आपत्ति जनाएका छन् ।
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक, केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा शुरु भएको छ ।
बैठकमा साउन २ र ५ गते बस्ने पोलिटब्युरो र...
एमालेको केन्द्रीय सचिवालय बैठक शुरु
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालयको आज शिलान्यास गरिएको छ। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार व...
नेकपा एमालेको केन्द्रीय कार्यालय भवनको शिलान्यास, भाटभटेनी प्रमुख गुरुङले जमिन उपलब्ध गराए
प्रतिक्रिया