×

नाडा अटो शो पुगेर उड्ने कारमा चढे प्रचण्ड

images

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भृकुटीमण्डपमा जारी 'नाडा अटो शो' को अवलोकन गरेका छन् ।

सो अवसर मा उड्ने कारमा चढेका थिए । नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’ मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’ सम्म प्रदर्शनीमा राखिएको छ । नाडा अटो शोमा प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो ।

 

Single Image

Single Image

बुधबार ४ भदौ २०८२ ०४:०७ PM मा प्रकाशित

प्रतिक्रिया