आइतबार, साउन ५ २०८२ ०७:५९ PM
चितवन । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै भारतीय नम्बर प्लेटको गाडीमा ढुंगा खस्दा तीन जना घाइते भएका छन् ।
भारतीय युपी ८० जीपी २९२८ नम्बरको कारमाथि ढुंगा खस्दा कारमा सवार तीन जना घाइते भएका छन् । कारमा पाँच जना सवार रहेको बताइएको छ ।
प्रतिक्रिया