×

सुन आज तोलाकाे ९४ हजार रुपैयाँमा कारोबार

images

हिजो घटेको सुनको भाउ आज फेरि बढेको छ । हिजो तोलामा २ सय रुपैयाँले घटेको भाउ आज फेरि २ सय रुपैयाँले नै बढेर सुन ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी पनि ५ रुपैयाँले बढेर आज तोलाको ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार ४ साउन २०७९ १२:५० PM मा प्रकाशित

प्रतिक्रिया