रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिका- ६ चप्कास्थित घोराही रुकुम शहिद राजमार्ग शुक्रबार साँझदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ ।
चप्कास्थित घोराही रुकुम शहिद राजमार्गमा माथिबाट सुख्खा पहिरो आई बाटो पुर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया