×

यस्तो छ समाजवादी मोर्चाको समझदारी पत्र ? (पूर्णपाठसहित)

images

काठमाडौँ । चार दलीय समाजवादी मोर्चा घोषणा गरिएको छ । राजधानीमा सोमबार आयोजित कार्यक्रमबाट नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चा घोषणा गरिएको हो । 

भृकुटीमण्डपस्थित् राष्ट्रिय सभागृहमा सुरू भएको घोषणा कार्यक्रममा ४ दलका प्रमुखहरूले हस्ताक्षर गरेका हुन्।

सहमति पत्रमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्दले हस्ताक्षर गरेका हुन्।

  

सोमबार ४ असार २०८० ०९:५० PM मा प्रकाशित

प्रतिक्रिया