×

राप्रपाले दियो २०४६ साल पछिका उच्च पदस्थको सम्पत्ति छानविन गर्न विभागमा निवेदन

images

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २०४६ साल पछिका उच्च पदस्थ राजनीतिक, प्रशासनिक नेतृत्वको सम्पत्ति छानविन गर्न आज सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको ध्यानाकर्षण गराएको छ ।

images

राप्रपामा नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जाल र मिडियामा लेख्न बोल्न कडाई

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्ना नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जालमा लेख्न कडाई गरेको छ । राप्रपाको केन्द्रीय अनुशासन...

शुक्रबार राप्रपाले औपचारिक रुपमा सम्पत्ति शुद्धीकरण विभागमा २०४६ साल पछिका उच्च पदस्थ राजनीतिक, प्रशासनिक नेतृत्वको सम्पत्ति छानविन गर्न निवेदन दिएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डल हरिहरभवन पुगेर विभागका महानिर्देशक सुमन दाहाललाई मागपत्र बुझाएको छ ।

 

शुक्रबार​ ३ साउन २०८२ ०८:०३ PM मा प्रकाशित

प्रतिक्रिया