बिहीबार, साउन २ २०८२ ०८:३५ PM
काठमाडौँ । नेपाल साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गतको खेलमा श्रीलंकाविरुद्ध पहिलो हाफमा ४-० गोलको अग्रता लिएको छ ।
नेपालका लागि कुसुम खतिवडाले २ गोल गरेकी छन् भने पुर्णिमा राई र सरिता कुमारीले एक एक गोल गरेका छन् ।
प्रतिक्रिया