काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन् । यो विस्तारसँगै मन्त्रिपरिषद २३ सदस्यीय पुगेको छ । दुईवटा मन्त्रालय भने प्रधानमन्त्री प्रचण्डले आफैंसँग राखेका छन् ।
अब मन्त्रिपरिषदमा नेकपा एमालेबाट ८ जना, नेकपा माओवादी केन्द्रबाट ६, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना राप्रपाबाट ४ जना र जनमत पार्टीबाट १ जना रहेका छन् ।
प्रतिक्रिया