×

सुरुङ्मार्ग नजिकै दुई बस ठोक्किए

images

काठमाडौँ  । नौबिसे-काठमाडौँ सडकखण्ड अन्तर्गत सुरुङ्मार्ग नजिकै दुई बस ठोक्किएका छन् ।

दुई बसको ठक्करमा कुनै मानवीय क्षति भने भएको छैन । अहिले दुवैतर्फको यातायता अवरुद्ध भएको छ । प्रहरीले सडक खुलाउने प्रयास गरेको भएपनि दुवै पक्षबीचको विवाद नमिल्दा समस्या भएको यात्रुहरुले बताएका छन् ।

मङ्गलबार ३१ भदौ २०८२ ११:५७ AM मा प्रकाशित

प्रतिक्रिया