×

बजार महङ्गी ८ प्रतिशतले बृद्धि

images

 काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको बजार महँगी ८ प्रतिशत हाराहारी रहेको जनाएको छ ।

बैंकले बिहीबार चालू आर्थिक वर्षको ४ महिनाको वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै  कात्तिक महिनाको बजार महँगी  ८.०८ प्रतिशत कायम रहेको जनाएको हो । यस्तो बजार महङ्गी अघिल्लो वर्षको सोही अवधिमा ६.०४ प्रतिशत रहेको थियो ।

बिहीबार २९ मंसिर २०७९ ०४:२५ PM मा प्रकाशित

प्रतिक्रिया