×

बझाङमा भूकम्पको धक्का महसुस

images

सुर्खेत । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

गएराति १ बजेर ८ मिनेट जादा बझाङको दन्तोला नजिक केन्द्रविन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

बुधबार २९ असोज २०८२ ०७:१० AM मा प्रकाशित

प्रतिक्रिया