×

सुनको भाउ ८ सय रुपैयाँले घट्यो

images

हप्ताको अन्तिम दिन आज सुनको भाउ ८ सय रुपैयाँले घटेको छ ।

हिजो तोलाको ९४ हजार ६ सय रुपैयाँ रहेको सुनको भाउ आज ९३ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेर आज १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार​ ३१ असार २०७९ ११:१७ AM मा प्रकाशित

प्रतिक्रिया