सबै सांसदलाई भोलिको संसद् बैठकमा आउन भनेका छौं : नेम्वाङ

    images

       काठमाडौं : नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले भोलिको प्रतिनिधिसभा बैठकमा सबै सांसद उपस्थित हुने बताएका छन् ।

      ‘एमसीसीबारे सरकारसँग हाम्रो कुरा भएको छैन । भोलिको संसदमा सबै सांसदलाई बोलाएका छौं’, नेम्वाङले भने । सरकारले भोलिको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी पेश गर्ने तयारी गरेको छ ।

       

      मङ्गलबार ३ फागुन २०७८ ०४:५० PM मा प्रकाशित

      प्रतिक्रिया