×

निवर्तमान महानिरीक्षक खापुङलाई विदेश भ्रमण जान रोक

images

काठमाडौँ । निवर्तमान महानिरीक्षक चन्द्र कुवेर खापुङलाई विदेश भ्रमणमा रोक लगाइएको छ ।

भदौ २३ र २४ गतेको घटना सम्बन्धि जाँचबुझ आयोगले खापुङलाई आजदेखि लागु हुने गरि कुनै पनि समय आयोगमा उपस्थित हुनुपर्ने भएकाले विदेश भ्रमण र आयोगको स्वीकृत बेगर काठमाडौँ उपत्यका छोड्न नपाउने निर्णय गरेको आयोगक सदस्य विज्ञान राज शर्माले जानकारी दिएका छन् ।

खापुङको ३० बर्षे सेवा अवधिक कारण गएरति १२ बजेदेखि कार्यकाल सकिएको थियो ।

 

Single Image

बिहीबार २८ कात्तिक २०८२ ०२:२४ PM मा प्रकाशित

प्रतिक्रिया