निवर्तमान महानिरीक्षक खापुङलाई विदेश भ्रमण जान रोक बिहीबार २८ कात्तिक २०८२ ०२:२४ PM काठमाडौँ । निवर्तमान महानिरीक्षक चन्द्र कुवेर खापुङलाई विदेश भ्रमणमा रोक लगाइएको छ । भदौ २३ र २४ गतेको घटना सम्बन्धि जाँचबुझ आयोगले खापुङलाई आजदेखि...