×

दैलेखको रानीवन केन्द्रविन्दु भएर गयो भूकम्प

images

दैलेख जिल्लाको रानीवन केन्द्रविन्दु भएर भुइँचालो गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सोमबार साँझ ६ बजेर ५६ मिनेट जाँदा दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भुइँचालो गएको हो।

यसअघि यही फागुन २१ गते अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएको थियो। 

सोमबार २९ फागुन २०७९ ०९:३६ PM मा प्रकाशित

प्रतिक्रिया