×

पश्चिम नेपालमा फेरि भूकम्पको धक्का

images

पश्चिम नेपालमा फेरि भूकम्पको धक्का महसुस भएको छ । कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । भूकम्प मापन केन्द्रका  अनुसार शनिबार राति ८ बजेर १२ मिनेट जाँदा ५.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु बझाङको पातादेवल रहेको थियो ।  कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो ।

शनिबार २६ कात्तिक २०७९ ०८:३६ PM मा प्रकाशित

प्रतिक्रिया