पश्चिम नेपालमा फेरि भूकम्पको धक्का शनिबार २६ कात्तिक २०७९ ०८:३६ PM पश्चिम नेपालमा फेरि भूकम्पको धक्का महसुस भएको छ । कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।