×

आज कति छ सुनचाँदीको मुल्य ?

images

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजदेखि सुनचाँदीको मुल्य अपडेट शुरु गरको छ ।

आन्दोलनमा रहेका सुनचाँदी व्यवसायीले विहिबार सरकारसँग सहमति गरेपछि महासंघले आजदेखि सुनचाँदीको मुल्य अपडेट शुरु गरेको हो । आज सुनको मुल्य प्रति तोला एक लाख ९१ हजार ८०० रहेको छ भने चाँदीको प्रति तोला २२ सय २० रहेको महासंघले जानकारी दिएको छ ।

शुक्रबार​ २७ असार २०८२ १२:१४ PM मा प्रकाशित

प्रतिक्रिया