काठमाडौँ- नेपाली कांग्रेस र नेकपाले उपसभामुखमा श्रम संस्कृति पार्टीका उम्मेदवार रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने भएको छ।
उपसभामुख निर्वाचनसम्बन्धी प्रस्तावको छलफलमा बोल्दै कांग्रेस सांसद बासना थापा र नेकपा सांसद रमेशकुमार मल्लले उनलाई समर्थन गर्ने बताएका हुन्।उपसभामुख निर्वाचनमा ठूलो दल रास्वपाको समर्थनमा श्रम संस्कृति पार्टीकी सांसद ठाकुर र राप्रपाको तर्फबाट सरस्वती लामाको उम्मेदवारी परेको छ।
प्रतिक्रिया