×

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

images

सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ । आज तोलामा सुन ९६ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ३५ रुपैयाँले बढेर १२ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।
 

मङ्गलबार २४ साउन २०७९ ११:३३ AM मा प्रकाशित

प्रतिक्रिया