बुटवल । बुटवल-पाल्पा सिद्धार्थ राजमार्ग सिद्धबाबा नजिक पहिरोजादा अवरुद्ध भएको छ ।
गएराती पाल्पाको तिनाउ गाउँपालिका-३ सिद्धबाबा मन्दिर नजिक हेडबक्सस्थित सडकमा माथिबाट पहिरो खसेपछि सडक दुबैतर्फ पुर्ण रुपमा अवरुद्ध भएको छ ।
प्रहरीले सडक खुलाउन आवश्यक समन्वय गरिरहेको र वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया