×

सुनको भाउ आज स्थिर

images

सुनको भाउ आज स्थिर छ ।

सुन आज हिजो जस्तै तोलामा ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने केही घटेको छ ।

तोलामा १० रुपैयाँले घटेर चाँदी आज १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । 

शुक्रबार​ २४ असार २०७९ ०१:२९ PM मा प्रकाशित

प्रतिक्रिया