×

नेपाल प्रिमियर लिग- यी हुन् उच्च मूल्यमा बिक्री भएका खेलाडी, को कतिमा बिके ?

images

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन सम्पन्न भएको छ। आइतबार भएको अक्सनमा एनपीएलका आठ फ्रेन्चाइजीले मार्की खेलाडीसहित ११-११ खेलाडी किनेका छन्।  अक्सनमा १२ खेलाडीलाई सर्बाधिक १५ लाखको बोली लागेको छ। जसमा राष्ट्रिय टिमका खेलाडी अनिल कुमार शाहका लागि सबै आठ फ्रेन्चाइजीले बोली लगाएका थिए।

त्यस्तै विराटनगर किंग्सले लोकेस बम र प्रतिस जिसीका लागि १५ लाख खर्च गरको छ भने जनकपुर बोल्ट्सले ललित राजबंशी र अनिल कुमार शाहका लागि १५ लाख खर्च गरेको छ। त्यसैगरी कर्णाली याक्सले गुलशन झाका लागि काठमाडौँ गुर्खाजले शहाब आलम र भीम सार्कीका लागि लुम्बिनी लाइन्सले सुर्य तामाङ, बिबेक यादव र सन्दीप जोराका लागि १५-१५ लाख खर्च गरको छ। त्यसैगरी पोखरा अभेन्जर्सले सागर ढकालका लागि सुदूरपश्चिमले आरिफ सेखका लागि उच्च मुल्य १५ लाख खर्च गरेका छन्।

पहिलो चरणमा ए श्रेणीका १० खेलाडी अनसोल्ड भएका थिए। सर्वाधिक १५ लाखमा विकेका गुल्सन कुमार झालाई लुम्बिनी बाहेक ७ टिमले बिडिङ गरेका थिए, उनलाई कर्णाली याक्सले अनुबन्ध गर्न सफल भएको हो ।

हेर्नुहोस विभिन्न टिमले पहिलो चरणमा किनेका खेलाडी, श्रेणी र मूल्यः

१. रिजन ढकाल ए श्रेणी, चितवन राइनोज

२. कमल परियार, सी, अनसोल्ड

३. सुजन थपलिया, सी, अनसोल्ड

४. रविन्द्र जंग शाही, बी, अनसोल्ड

५. श्रवण यादव, सी, अनसोल्ड,

६. टेक रावत, सी, अनसोल्ड

७. सुवास भण्डारी, सी, विराटनगर किंग्स

८. नितेश कुमार पटेल, सी, अनसोल्ड

९. आशुतोष घिरैया, बी, दुई टिमको गोला प्रथामा १० लाख– लुम्बिनी लायन्स विजयी

१०. सुसान्त सिंह थापा, सी, अनसोल्ड

११. भोज राज भट्ट, सी, ४.५ लाख सुदूरपश्चिम

१२. ललित राजवंशी, ए, टिमबीचको गोला प्रथामा (१५ लाख) – जनकपुर बोल्ट्स

१३. चन्द्र कान्त पौडेल, सी, अनसोल्ड

१४. नरेश बुढाएर, बी, अनसोल्ड

१५. रमेश कुर्मी, सी, अनसोल्ड

१६. कमल सिंह ऐरी, ए, अनसोल्ड

१७. राजेश यादव, सी, अनसोल्ड

१८. लोकेश चन्द, सी, अनसोल्ड

१९. सूर्य तामाङ, ए, तीन टिमले गोला प्रथा गरेको (१५ लाख) – लुम्बिनी लायन्स

२०. राज प्रसाद साह, सी, अनसोल्ड

२१. लाकेश बम, ए, छ टिमले गोला प्रथा गरेकोमा (१५ लाख) – विराट नगर किङ्स

२२. नरेन भट्ट, सी, २ लाख विराटनगर किंग्स

२३. निर्मल गुरुङ, सी, अनसोल्ड

२४. विपिन रावल, बी, ८ लाखमा – चितवन राइनोज

२५. रोहन दुतराज विके, सी, अनसोल्ड

२६. इश्वर क्षेत्री, सी, अनसोल्ड

२७. दिनेश खरेल, सी, २ लाख पोखरा एभेन्जर्स

२८. अरनिको प्रसाद यादव, सी, २.२५ लाख जनकपुर बोल्ट्स

२९. दिपेन्द्र रावत, सी, ३ लाख कर्णाली याक्स्

३०. रुपेश कुमार सिंह, बी, १० लाख जनकपुर बोल्ट्स

३१. विवेक कुमार राना मगर, सी, अनसोल्ड

३२. रन्जित कुमार, सी, ३ लाख चितवन राइनोज

३३. प्रतिस जिसी, ए, तीन टिमले गोला प्रथाबाट (१५ लाख) – विराटनगर किंग्स

३४. हिमान्सु साही, सी, अनसोल्ड

३५. दिपेश कँडेल, बी, ५ लाख काठमाडौं गोर्खाज

३६. दिनेश अधिकारी, सी, २.७५ लाख लुम्बिनी लायन्स

३७. निश्चल रावल, सी, अनसोल्ड

३८. रित गौतम, बी, ५ लाख कर्णाली

३९. अजय कुमार चौहान, सी, अनसोल्ड

४०. सन्तोष कार्की, सी, गोला प्रथामा (५ लाख) – चितवन राइनोज

४१. मिलन बोहरा, सी, अनसोल्ड

४२. सुमित महर्जन, बी, ५ लाख काडमाडौं गोर्खाज

४३. अमित श्रेष्ठ, सी, ३.५ लाख सुदूरपश्चिम

४४. शाहाब आलम, ए, गोला प्रथामा १५ लाख, काठमाडौं

४५. चन्दन राम, सी, अनसोल्ड

४६. दिपक डुम्रे, सी, ३ लाख कर्णाली याक्स

४७. रितक कामत, सी, अनसोल्ड

४८. किरण कुमार ठगुन्ना, बी, गोला प्रथामा १० लाख पोखरा एभेन्जर्स

४९. शेर मल्ल, बी, अनसोल्ड

५०. राजेश पुलामी मगर, बी, ५ लाख, विराटनगर किंग्स

५१. सागर ढकाल, ए, गोला प्रथामा १५ लाखमा, पोखरा एभेन्जस

५२. अनुज चुनारा, सी, अनसोल्ड

५३.पुरन विके, सी, अनसोल्ड

५४. विवेक यादव, ए, गोला प्रथाबाट १५ लाखमा, लुम्बिनी लायन्स

५५. प्रेम तामाङ, सी, अनसोल्ड

५६. ताकसक सिम्खडा, सी, अनसोल्ड

५७. फिरदोष अन्सारी, सी, अनसोल्ड

५८. विकास आग्री, बी, अनसोल्ड

५९. हिमान्सु दत्त, सी, अनसोल्ड

६०. अनुज कुमार चौहान, सी, अनसोल्ड

६१.नारायण जोशी, बी, गोला प्रथाबाट १० लाखमा पोखरा

६२. शंकर राना, बी, ९.५ लाख काठमाडौं गोर्खाज

६३. जितेन्द्र मुखिया, बी, ५ लाख विराटनगर

६४. हेमन्त धामी, ए, अनसोल्ड

६५. अनिल कुमार शाह, ए, पाँच टिमको गोला प्रथाबाट १५ लाख – जनकपुरा बोल्ट्स

६६. दुर्गेश गुप्ता, बी, ८ लाख लुम्बिनी लायन्स

६७. आयुश्मान बम, बी, अनसोल्ड

६८. विपिन आचार्य, सी, अनसोल्ड

६९. सुवास खत्री, सी, अनसोल्ड

७०. प्रकाश जैसी, सी, अनसोल्ड

७१. क्रिजन गुरुङ, सी, अनसोल्ड

७२. आरिफ शेख ए, गोलाप्रथामा १५ लाख, सुदूरपश्चिम

७३. प्रदिप ऐरी, बी, अनसोल्ड

७४. भीम सार्की, ए, गोलाप्रथामा १५ लाख भीम सार्की काठमाडौं गोर्खाज

७५. सुभ कंसाकर, सी, दुई टिमको गोल प्रथाबाट (५ लाख) – जनकपुर बोल्ट्स

७६. दिवान पुन, सी, अनसोल्ड

७७. प्रदिप पासवान, सी, अनसोल्ड

७८. तिलक राजभण्डारी, बी, गोला प्रथामा १० लाख लुम्बिनी लायन्स

७९. अभिषेक पाल, सी, अनसोल्ड

८०. मृनल गुरुङ सी, अनसोल्ड

८१. दिपेश श्रेष्ठ, बी, ५ लाखमा चितवन राइनोज

८२. विपिन विक्रम शाही सी, अनसोल्ड

८३. इमरान शेख, सी, अनसोल्ड

८४. आदित्य महता, सी, अनसोल्ड

८५. आकाश चन्द, ए, ११.५ पोखरा एभेन्जर्स

८६ सुनिल धमला, ए, अनसोल्ड

८७ अभिनास बोहोरा ए, १२ लाख सुदूरपश्चिम

८८. मौसम ढकाल, बी, गोला प्रथाबाट (१० लाखमा) कर्णाली याक्स

८९. विवेक केसी, सी, (२ लाख) काठमाडौं गोर्खाज

९०. योगेन्द्र सिंह कार्की, बी, अनसोल्ड

९१. अभिषेक तिवारी, सी, अनसोल्ड

९२. साहिल पटेल, सी, अनसोल्ड

९३. विनोद भण्डारी, ए, अनसोल्ड

९४. राम नरेश गिरी, सी, अनसोल्ड

९५. रविन्द्र जोशी, सी, अनसोल्ड

९६. मनोज कुमार यादव, सी, अनसोल्ड

९७. वसन्त सिंह कार्की, सी, अनसोल्ड

९८. नन्दन यादव, ए, १० लाखमा कर्णाली याक्स

९९. आकाश त्रिपाठी, बी, अनसोल्ड

१०० तुल बहादुर थापा मगर, सी, २ लाख जनकपुर बोल्ट्स

१०१. खडक बहादुर बोहरा, बी, ५ लाख सुदूरपश्चिम

१०२. नरेन साउँद, सी, २ लाख सुदूरपश्चिम

१०३. अनिल खरेल, बी, ५ लाख विराटनगर किंग्स

१०४. सन्दिप क्षेत्री, सी, अनसोल्ड

१०५. सूर्यान्सू कोइराला, सी, अनसोल्ड

१०६. रोशन झा, सी, अनसोल्ड

१०७. अशोक पौडेल, सी, अनसोल्ड

१०८. हरी शंकर शाह, बी, अनसोल्ड

१०९. निखिल कुमार सिंह, सी, अनसोल्ड

११०. अभिषेस गौतम, सी, २ लाख लुम्बिनी लायन्स

१११. ललित भण्डारी, सी, अनसोल्ड

११२. सुमन श्रेष्ठ, सी, अनसोल्ड

११३. दिलिप नाथ, ए, अनसोल्ड

११४. पृथु बास्कोटा, बी, अनसोल्ड

११५. अंकित सुवेदी, सी, अनसोल्ड

११६. सोनू अन्सारी, सी, अनसोल्ड

११७. गौतम केसी, सी, २ लाख चितवन राइनोज

११८. कमल खत्री, सी, अनसोल्ड

११९. भुवन कार्की, बी, ५ लाख कर्णाली याक्स

१२०. अमृत गुरुङ, सी, दुई लाख पोखरा एभेन्जर्स

१२१. सोनु देवकोटा, सी, अनसोल्ड

१२२. बसिर अहमद, ए, अनसोल्ड

१२३. विसाल पटेल, सी, अनसोल्ड

१२४. विपिन खत्री, बी, गोला प्रथाबाट १० लाखमा पोखरा एभेन्जर्समा

१२५. विराट भण्डारी, सी, अनसोल्ड

१२६. दिनेश बुढा मगर, सी, अनसोल्ड

१२७. अर्जुन कुमाल, बी, ७.५ लाखमा सुदूरपश्चिम रोयल्स

१२८.तीर्थ राज दास, सी, ५ लाखमा पोखरा एभेन्जर्स

१२९. सरद भेषावकर, ए, अनसोल्ड

१३०. युनिस विक्रम सिंह ठकुरी, सी, २ लाख कर्णाली याक्स

१३१. नर बहादुर सार्की, सी, अनसोल्ड

१३२. मयन यादव, सी, अनसोल्ड

१३३. सचिन लेखक, सी, अनसोल्ड

१३४. राशिद खान, ए, अनसोल्ड

१३५. बीर बहादुर घर्ती मगर, सी अनसोल्ड

१३६.बसन्त खत्री, सी, अनसोल्ड

१३७. अमर सिंह रौटेला, बी, ५ लाख चितवन राइनोज

१३८.अर्जुन साउँद, ए, अनसोल्ड

१३९. अयुब चन्द, सी, अनसोल्ड

१४०. किशोर महतो, ए, अनसोल्ड

१४१. दिपक बोहरा, बी, ५ लाख चितवन राइनोज

१४२. प्रतिक श्रेष्ठ, सी, २ लाख काठमाडौं

१४३. मोहम्मद हुसैन, सी, अनसोल्ड

१४५. उत्तम रन्गु थापा मगर, सी, अनसोल्ड

१४६. असिम अन्सारी, बी, अनसोल्ड

१४७.अर्जुन घर्ती, बी, गोला प्रथाबाट १० लाखमा कर्णाली याक्सले किन्यो

१४८. देव खनाल, ए, १० लाखमा कर्णाली याक्स

१४९. आदिल खान, बी, अनसोल्ड

१५०. राजु रिजाल, सी, राजू रिजाल

१५१. सन्दिप जोरा, ए, गोला प्रथाबाट जित्दै १५ लाखमा लुम्बिनी लायन्समा

१५२. इरसद अहमद, सी, अनसोल्ड

१५३. प्रज्वल थापा, बी, अनसोल्ड

१५४. विसाल विक्रम केसी, बी, अनसोल्ड

१५५. सन्दिप रजाली, सी, अनसोल्ड

१५६. कृष्ण कार्की, बी, अनसोल्ड

१५७. दिपक बोहरा, बी, ५ लाख विराटनगर किंग्स

१५८. गुल्सन कुमार झा, ए, गोला प्रथाबाट सर्वाधिक १५ लाखमा कर्णाली याक्समा

१५९. सुनम गौतम, ए, अनसोल्ड

१६०. रवी कुमार शाह, सी, अनसोल्ड

१६१. इशान पाण्डे, बी, ९.५ लाखमा सुदूरपश्चिममा

१६२. गजेन्द्र बोहरा, सी, अनसोल्ड

सोमबार २१ असोज २०८१ १२:२३ PM मा प्रकाशित

प्रतिक्रिया