×

यस्तो छ आजको सुनको मुल्य

images

काठमाडौं । स्थानीय बजारमा आज आइतबार सुनको मूल्यमा तीन सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ६१ हजार तीन सय निर्धारण भएकोमा आज एक लाख ६१ हजार रुपैयाँ तोकिएको छ।

यस्तै, चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ वृद्धि भएको छ । अस्ति शुक्रबार प्रतितोला एक हजार नौ सय ८० रुपैयाँ निर्धारण भएकोमा आज आइतबार एक हजार नौ सय ८५ कायम भएको महासंघले जनाएको छ।

आइतबार​ २० असोज २०८१ ०२:२५ PM मा प्रकाशित

प्रतिक्रिया