×

विराजभक्त श्रेष्ठ पुन:निर्वाचित

images

काठमाडौं । विराजभक्त श्रेष्ठ तेस्रो पटक विधायक बनेका छन् ।

बिहीबार भएको निर्वाचनबाट विराजभक्त विजयी भएसँगै तेस्रो पटक विधायक भएका हुन् । मतपरिणाम अनुसार विराजले २४ हजार ५९२ मत पाएका छन् । नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमी ३ हजार २१७ मत ल्याएर दोस्रो भए भने तेस्रो भएकी कांग्रेसकी सपना राजभण्डारीले २ हजार ८३५ मत पाइन् ।

शुक्रबार​ २२ फागुन २०८२ ०८:०७ PM मा प्रकाशित

प्रतिक्रिया