×

आजकोे विदेशी मुद्राको विनिमय दर कति ?

images

काठमाडौ ।  नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६३ पैसा र बिक्री दर १३१ रुपैयाँ २३ पैसा पुगेको छ ।

त्यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ ०२ पैसा र बिक्री दर १४१ रुपैयाँ ६६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १५७ रुपैयाँ ४६ पैसा र बिक्री दर १५८ रुपैयाँ १८ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६६ पैसा र बिक्री दर ३५ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
 

सोमबार २३ माघ २०७९ ११:४१ AM मा प्रकाशित

प्रतिक्रिया