मङ्गलबार, साउन २१ २०८२ ०५:०९ PM
काठमाडौँ । म्याग्दीको गुर्जाखानी केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
मंगलबार दिउसो १ बजेर २ मिनेट जादा म्याग्दीको गुर्जाखानी नजिक केन्द्रविन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
प्रतिक्रिया