×

तीनकुने घटनामा संलग्न ६ जनाले हिरासतबाटै १२ को परीक्षा दिँदै

images

 काठमाठमाडौं । गत चैत १५ गते राजावादी समूहरुको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेकाहरुमध्ये ६ जनाले प्रहरी हिरासतबाटै कक्षा १२ को परीक्षा दिएका छन् ।

प्रहरी हिरासतबाटै परीक्षा दिनेहरुमा धादिङका सरोज थापा, सिन्धुपाल्चोकका दावा शेर्पा, नुवाकोटका सिमन घले, स्याङ्जाका सौगातकुमार बिक, सिराहाका दिनेश महतो, र अमन साकिन रहेका छन् ।साकिन भने भारतीय नागरिक हुन् । मातहतको प्रहरी बृत्तमा थुनामा रहेका परीक्षार्थीहरुलाई पनि जिल्ला प्रहरी परिसर काठमाडौंमा ल्याएर परीक्षामा सहभागी गराइएको छ ।

आइतबार​ २१ बैशाख २०८२ ०१:२७ PM मा प्रकाशित

प्रतिक्रिया