सुनको मूल्य स्थिर

    images

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ। शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । आज चाँदीको मूल्य स्थिर रहेको महासंघले जनाएको छ । आज चाँदी एक हजार ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

    सोमबार १९ फागुन २०८१ ११:२६ AM मा प्रकाशित

    प्रतिक्रिया