घट्यो सुनको मुल्य

    images

    काठमाडौँ — आज सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला एक लाख ४९ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

    नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला २५ रुपैयााले घटेर एक हजार आठ सय १५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

    सोमबार १७ मंसिर २०८१ ०२:५८ PM मा प्रकाशित

    प्रतिक्रिया