×

समाचार

images

आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको संभावना

  • शनिबार २७ माघ २०८० ०७:२८ AM

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक...

images

२०८० माघ २७ गते शनिबार, हेर्नुहोस आजको राशिफल

शनिबार २७ माघ २०८० ०१:४६ AM

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर दशौँ राशिमा रहेकाले गर्दा समय शुभ रहेको छ।...

images

सङ्कटमा पुगेको अर्थतन्त्र लयमा फर्कियो : प्रधानमन्त्री

शुक्रबार​ २६ माघ २०८० ०९:३० PM

त्रिशूली (नुवाकोट), २६ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमजोर अवस्थामा पुगेको देशको अर्थतन्त्र क्रमशः सुधारको बाटोमा ल्याउन सफल भएक...

images

माओवादी बैठकमा विधान मस्यौदामाथि छलफल

शुक्रबार​ २६ माघ २०८० ०९:२८ PM

काठमाडौँ, २६ माघ : नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा विधान मस्यौदामाथि छलफल सुरु भएको छ । माओवादी पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको बैठकमा वि...

images

अर्थतन्त्रका केही सूचकमा सुधार देखिएको छ : पूर्वअर्थमन्त्री पौडेल

शुक्रबार​ २६ माघ २०८० ०९:२५ PM

गण्डकी, २६ माघ : नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विप्रेषणको आप्रवाह, विदेशी मुद्राको सञ्चितिलगायत अर्...

images

युद्धमा फसेका नेपालीको उद्धारका लागि सरकार गम्भीर बन्नुपर्छ : अध्यक्ष नेपाल

शुक्रबार​ २६ माघ २०८० ०९:२३ PM

काठमाडौँ, २६ माघ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको रुस–युक्रेन युद्धमा फसेका नेपालीको उद्धारका लागि सहयोग गर्न पीडित परिवारले आज ध...

images

नेपालको पाँचवर्षे ‘पार्टनरसीप फ्रेमवर्क’ बनाउदै विश्व बैंक

शुक्रबार​ २६ माघ २०८० ०९:१८ PM

काठमाडौँ, २६ माघ : राष्ट्रिय योजना आयोग र विश्व बैंकबीच ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’का विषयमा छलफल भएको छ । विश्व बैंकले नेपालका लागि बनाइरहेको...

images

कांग्रेस प्रचारप्रसार उपसमितिमा सात सदस्य मनोनित

शुक्रबार​ २६ माघ २०८० ०९:१२ PM

काठमाडौँ, २६ माघ  : नेपाली कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन स्वयंसेवक प...

images

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आयोगको चासो

शुक्रबार​ २६ माघ २०८० ०५:२५ PM

काठमाडौं, २६ माघ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सर्वोच्च अदालतको निर्देशात्मक आदेशबमोजिम विदेशमा रहेका नेपाली मतदाताको मताधिकार सुनिश्चित गर्न...