×

मुख्य समाचार

images

२०८२ असोज २४ गते शुक्रबार: आजको राशिफल

  • शुक्रबार​ २४ असोज २०८२ ०६:२२ AM

  आजको राशिफल बि.सं. २०८२ असोज २४ गते शुक्रबार ई.सं. २०२५ अक्टोबर १० नेपाल सम्बत ११४५ कौलागा चतुर्थी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन,...

images

संसद पुनर्स्थापना गरेर अगाडी बढ्नुको विकल्प छैन- ओली

बिहीबार २३ असोज २०८२ ०९:१६ PM

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापित गरेर देशलाई निकास दिने बाटोमा जानुपर्ने बताएका छन् । एमाले भक्तपुरको क...

images

नक्कली जाँचबुझ आयोग एमालेलाई मान्य छैन- ओली

बिहीबार २३ असोज २०८२ ०९:१५ PM

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गठन गरेको भदौं २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोग नमान्ने बताएका हुन् । ...

images

कुलमानले गरे टियु क्रिकेट मैदानको अनुगमन (फोटो फिचर)

बिहीबार २३ असोज २०८२ ०९:१२ PM

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणको अन्तिम चरणमा पुगेको किर्तिपुरस्थित क्रिकेट रंगश...

images

निर्वाचनको तयारी बारे राष्ट्रपति पौडेललाई आयोगको ब्रिफिङ

बिहीबार २३ असोज २०८२ ०९:१० PM

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई फागुन २१ गने सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी बारे जानकारी गराएको छ । विह...

images

नेप्से २२.५९ अंकले बढ्यो, ५ अर्ब २७ करोडको कारोबार

बिहीबार २३ असोज २०८२ ०९:०८ PM

काठमाडौँ । दशैँपछि नेप्सेमा लगातार गिरावट आएको नेप्से आज बढेको छ । विहिबार २२.५९ अंकले बढेर नेप्से २५८२.१८ विन्दुमा पुगेर रोकिएको छ । कारोबारको शुर...

images

नेपाल प्रहरीका चार डिआइजी एआइजीमा बढुवा

बिहीबार २३ असोज २०८२ ०९:०७ PM

काठमाडौं । नेपाल प्रहरीका चार डिआइजी एआइजीमा बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डीआइजीहरू सुशील सिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार...

images

काँग्रेसको पदाधिकारी बैठकमा के के भयो ?

बिहीबार २३ असोज २०८२ ०९:०० PM

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा विशेष महाधिवेशन मङ्सिर भित्र गर्ने की मङ्स...

images

८० बर्षको भयो किमको पार्टी, प्योङयाङमा शक्ति प्रदर्शन गर्दै

बिहीबार २३ असोज २०८२ ०८:५९ PM

काठमाडौँ । उत्तर कोरियाली नेता किम जोङ उनको सत्तारुढ दल, कोरियाको वर्कर्स पार्टी ८० वर्ष पुगेको छ । यस अवसरमा उत्तर कोरिया शुक्रबार (अक्टोबर १०) मा उत्सव मना...