×

विशेष

images

१७३  देशमा फैलियो नेपालको कूटनीतिक सम्बन्ध

  • शनिबार २९ माघ २०७८ ०२:४० PM

नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको सङ्ख्या १७३ प...

images

प्रावधान संशोधनको माग

शनिबार २९ माघ २०७८ ०२:३५ PM

काठमाडौँ : समाजवादी प्रेस सङ्गठन नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी०  सम्झौतामा रहेका केही प्रावधान संशोधनको माग गरेको छ । सङ...

images

१७३ देशमा फैलियो नेपालको कूटनीतिक सम्बन्ध

शनिबार २९ माघ २०७८ ०२:३१ PM

काठमाडौँ  : नेपाल र प्र जातान्त्रिक गणतन्त्र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग द्विपक्षीय कूटनीत...

images

सरकार र नेकपाबीच तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल

शनिबार २९ माघ २०७८ ०२:२७ PM

काठमाडौँ : नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०बीच यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा आज...

images

बाँके र बर्दियामा दुई भारतीय लुटेरालाई पेस्तोलसहित पक्राउ

शनिबार २९ माघ २०७८ ०२:२० PM

जानकी गाउँपालिका–५, बुढियागाउँबाट भारत रुपैडिहा निबियाका २६ वर्षीय डम्बु मनिहार र बाबागञ्ज बाबाकुटीका २८ वर्षीया निजामुद्दिन कवडियालाई प्रहरीले पक्राउ...

images

विप्लवका कार्यकर्ताको मुद्धा फिर्ता लिने सरकारको तयारी

शनिबार २९ माघ २०७८ ०२:०७ PM

काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बीच यसअघि भएको तीन बुँदे सहमति कार्या...

images

दार्चुलामा भेटियो भारतीय डिभाइसयुक्त शंकास्पद बेलुन

शनिबार २९ माघ २०७८ ०२:०३ PM

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा बिहीबार राति आकाशबाट विद्युतीय यन्त्रजडित बेलुन खसेको छ । राति करिब ८ बजेतिर तीन ओटा ब्याट्री...

images

३४ अंकले घट्यो साताको नेप्से परिसूचक, कस्तो रह्यो साताको बजार?

शनिबार २९ माघ २०७८ ०१:४७ PM

यो एक साता नेप्से परिसूचक ३४.६१ अंकले घटेको छ। साताको पहिलो दिन आइतबार बजार खुल्दा नेप्से परिसूचक ४०.५७ अंकले बढेर २८३६.१७ विन्दुमा पुगेको थियो। बिहीबार बजार...

images

प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच बालुवाटारमा भेटघाट जारी

शनिबार २९ माघ २०७८ ०१:४१ PM

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबीच बालुवाटा...