×

राजनीति

images

माधव नेपालकाे दाबी : एसपीपी पास नहुँदा प्रधामन्त्रीको अमेरिका भ्रमण रद्द भयाे

  • शुक्रबार​ ३१ असार २०७९ ०५:४९ PM

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) पास नभएकै कारण प्रधानमन्त्री...

images

प्रतिनिधि सभाकाे उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

शुक्रबार​ ३१ असार २०७९ ०५:३२ PM

प्रतिनिधि सभाकाे उपसभामुखमा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेस्की पुष्पा भुसाल निर्वाचित हुनुभएकाे छ । 

images

मन्त्रिपरिषद् बैठकबाट सत्य निरूपण र बेपत्ता छानबिन आयोगको म्याद ३ महिना थप

शुक्रबार​ ३१ असार २०७९ ०३:४८ PM

सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको म्याद थपेको छ । प्रधानमन्त्री निवास बालुवाटार...

images

एम अधिकारी राष्ट्र बैंकका गभर्नर भए राजीनामा दिनुपर्छ : प्रधानमन्त्री

शुक्रबार​ ३१ असार २०७९ ०३:४१ PM

सत्ता साझेदार दलहरूको बैठकमा एमालेको अर्थ तथा योजना विभागको सदस्य एम अधिकारीकाे विषयमा छलफल भएको छ ।

images

मेरो भारत भ्रमण आकस्मिक होइन : प्रचण्ड

शुक्रबार​ ३१ असार २०७९ ०३:०७ PM

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण आकस्मिक नभएको बताउनुभएको छ ।

images

पार्टीलाई जिताउने उद्देश्यका साथ लाग्न अध्यक्ष नेपालको आग्रह

शुक्रबार​ ३१ असार २०७९ ०३:०६ PM

नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा पार्टीलाई जिताउने उद्देश्यका साथ सक्रिय...

images

संविधानको मर्मअनुसार नागरिकता विधेयक ल्याइएको हो : गृहमन्त्री खाण

शुक्रबार​ ३१ असार २०७९ ०२:५५ PM

गृहमन्त्री बालकृष्ण खाणले नेपालको संविधानको मर्म र भावनाअनुसार नै सरकारले संसद्मा नागरिकता विधेयक पेस गरेको बताउनुभएको छ...

images

गलत बिल बनाइए छानबिन गर्न पूर्वमुख्यमन्त्री पौडेलको माग

शुक्रबार​ ३१ असार २०७९ ०२:३१ PM

वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुपाल्चोकको पहिरो निरीक्षणका क्रममा आफू जोडिएर आएको खबरले स्तब्ध भएको बताउ...

images

माओवादी केन्द्रका अध्यक्ष दाहाल आज भारत जाँदै

शुक्रबार​ ३१ असार २०७९ ०१:०० PM

नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तीनदिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतीय जनता पार...