×

समाचार

images

भूकम्प अपडेट : रुकुमपश्चिममा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो

  • शनिबार १८ कात्तिक २०८० ०८:३७ PM

रुकुम, १८ कात्तिक : रुकुम पश्चिममा भूकम्पमा परी अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिकामा २८ र सानीभेरी गाउँपालिकामा १० गरी ३८ जनाको मृत्यु भएक...

images

भूकम्प अपडेट : १५७ जनाको मृत्यु, १९७ घाइते

शनिबार १८ कात्तिक २०८० ०८:२७ PM

काठमाडौँ, १८ कात्तिक : भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइ...

images

कोशी प्रदेशका मुख्यमन्त्री सर्वदलीय सरकारको पक्षमा

शनिबार १८ कात्तिक २०८० ०८:१६ PM

विराटनगर, १८ कत्तिक :  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफू सर्वदलीय सरकार गठनको पक्षमा रहेको बताउनुभएको छ ।  आज आफ्नै निवासमा प...

images

दश करोडका सहायता सामग्री उपलब्ध गराउने चीनको घोषणा

शनिबार १८ कात्तिक २०८० ०८:१३ PM

काठमाडौँ, १८ कात्तिक : चीनले जाजरकोट भूकम्पपीडितका लागि रु १० करोड बराबरको सहायता सामग्री उपलब्ध गराउने घोषणा गरेको छ ।  नेपालका लागि चीनका रा...

images

कर्णाली प्रदेश सभामुख र उपसभामुख सवार गाडी दुर्घटना

शनिबार १८ कात्तिक २०८० ०८:०८ PM

गलकोट (बागलुङ) १८ कात्तिक : कर्णाली प्रदेशका सभामुख र उपसभामुख सवार गाडी बागलुङमा दुर्घटनामा परेको छ ।   उक्त गाडीलाई मोटरसाइकललाई ठक्कर...

images

जाजरकोट भूकम्प अपडेट : आठबीसकोटमा उद्धार कार्य सकियो, ४२ मृत्यु, सय घाइते

शनिबार १८ कात्तिक २०८० ०८:०३ PM

त्रिवेणी (रुकुम पश्चिम) १८ कात्तिक : रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्पले पुर्‍याएको पहिलो चरणको उद्धार कार्य सकिएको छ ।  गए रातिद...

images

घाइतेको जीवनरक्षा सरकारको पहिलो दायित्व : उपप्रधानमन्त्री खड्का

शनिबार १८ कात्तिक २०८० १०:४३ AM

काठमाडौँ, १८ कात्तिक : उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितको जीवनरक्षा नै पहिलो काम भएको बताउनुभएको छ । आज सुर्खेत विमानस्थ...

images

इजरायलमा मारिएका थप तीन विद्यार्थीको शव नेपाल अइपुग्यो

शनिबार १८ कात्तिक २०८० १०:४० AM

काठमाडौँ, १८ कात्तिक : दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये थप तीनजना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ...

images

प्रधानमन्त्री दाहाल जाजरकोटमा

शनिबार १८ कात्तिक २०८० १०:३८ AM

जाजरकोट, १८ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्ला जाजरकोटमा आइपुग्नुभएको छ । भूकम्पबाट भएको क्षति र वस्तुस्थिति...