×

समाचार

images

याक चौँरी जोगाउन मुस्किल

  • शनिबार २९ माघ २०७८ ०३:३६ PM

फुङ्लिङ : चर्न गएका याक चौँरी नभेट्दा साङ्बु शेर्पा निकै पिरोलिनु भएको छ । निरन्तर हिमपातले याकहरू कुन ठाउँमा हिउँले पुरेको छ, उहाँलाई थाहा...

images

दिमागमा २५ एमएल रगत जमेका बिरामीको विराटनगरमा सफल शल्यक्रिया

शनिबार २९ माघ २०७८ ०३:२९ PM

विराटनगर : दिमागमा २५ एमएल ९मिली लिटर० रगत जमेका एक जना भारतीय बिरामीको विराटनगरस्थित गोल्डेन अस्पतालमा सफल शल्यक्रिया भएको छ। ...

images

कोरोनाका अनेकन भेरियन्ट आउन बाँकी नै छ

शनिबार २९ माघ २०७८ ०३:२३ PM

काठमाडौँ : विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले फेरि कोरोना महामारीबारे चेतावनी दिएको छ । संगठनले प्रकोप अझै समाप्त नभएको स्पष्ट पारेको हो ।&n...

images

बाटो निर्माणपछि किसानलाई सहज

शनिबार २९ माघ २०७८ ०३:१५ PM

खलङ्गा : जुम्लाको तिला गाउँपालिका–२ लिही र लर्मीगाउँका बासिन्दाको  सहजताका लागि ग्रामीण बाटो निर्माण गरिएपछि उनीहरूमा खुसी छाएको...

images

एमसीसीको विरोधमा हुने प्रदर्शनमा सहभागी हुन अपील

शनिबार २९ माघ २०७८ ०३:१२ PM

एमसीसीको विरोधमा २२ वामपन्थी दल र केही राजनीति मोर्चाले  राजधानीमा विरोध प्रदर्शन गर्ने भएका छन् । सोमबार हुने विरोध प्रदर्शनमा सहयोग र सहभागिताका लागि...

images

नेपाल यूएईसँग २५ रनले पराजित

शनिबार २९ माघ २०७८ ०३:०९ PM

काठमाडौँ : चार देशीय शृङ्खलाको दोस्रो खेलमा नेपाल संयुक्त अरब एमिरेट्स ९यूएई० सँग २५ रनले पराजित भएको छ । यूएईले प्रस्तुत गरेको १ सय ९३ रनको...

images

स्थानीय निकाय निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा

शनिबार २९ माघ २०७८ ०२:५१ PM

सर्लाही : जिल्लाका केही स्थानीय नियकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक कामकाजमा असर परेको छ । जिल्लाका २० स्थानीय निकायमध्ये अहिले विभ...

images

क्वालालम्पुरस्थित दूतावासबाट विद्युतीय राहदानी नवीकरणको ‘लाइभ इनरोलमेन्ट’

शनिबार २९ माघ २०७८ ०२:४८ PM

काठमाडौँ : नेपालीको प्रमुख श्रम गन्तव्य मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासबाट विद्युतीय राहदानीको ‘लाइभ इनरोलमेन्ट’ सुरु...

images

प्रसारण लाइन निर्माणका लागि १६ टावर तयार

शनिबार २९ माघ २०७८ ०२:४० PM

दमौली :  तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि १६ वटा टावर तयार गरिएकोे छ...